देशको लागी सबै प्रदेशका परियोजना महत्वपूर्ण रहेको प्रधानमन्त्री भनाई

ललितपुर, २ पुसः ललितपुर महानगरपालिकाको स्थापना दिवस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै । तस्बिरः प्रदीपराज वन्त÷रासस

कालिकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधान सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्वपूर्ण र ऐतिहासिक योजना कार्यान्वयन गर्न लागिएको जानकारी दिएका छन्। नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित पार्टी प्रशिक्षणमा उनले प्रदेशका विकासमा महत्वपूर्ण योगदान पुग्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेट निर्माण भएको बताएका छन्।उनले आव २०८१र८२ को बजेटले कृषिको रूपान्तरण, ऊर्जाको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवद्र्धन र उद्यमशीलता र औद्योगिक विकासलाई विशेष प्राथमिकतामा राखेको उनले जानकारी दिएका छन्।

 

error: Content is protected !!