कालिकोट । जापानको इशिकावा प्रिफेक्चरमा आज भूकम्प गएको छ । जापानको मौसम विभागकाअनुसार बिहान साढे ६ बजे ५ दशमल ९ रेक्टर स्केलको भूकम्प गएको बताईएको छ । भूकम्पबाट भएको क्षतिको विवरण भन्ने आइनसकेको द जापान टाइम्सले जनाएको छ ।विभागले यसअघि भूकम्पपछि सुनामीको चेतावनी जारी गर्दै आएपनि यस पटक भने यस्तो सम्भावना नरहेको जनाएको छ ।