लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

कालिकोट । आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज प्रदेश सभा बाट प्रस्तुत हुने भएको छ।लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन्।प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ।

error: Content is protected !!