आगामी आर्थिक वर्षमा मेलम्चीलाई ५० करोड बजेट विनियोजन

sf7df8f}F, !& h]7M k|ltlglw;ef a}7sdf g]tf k'g k|ltlglw;efsf] dªunaf/ a;]sf] ah]6;DaGwL 5nkmndf dGtJo /fVb} g]skf-dfcf]jfbL s]Gb|_sf g]tf Pj+ k"j{ cy{dGqL jiff{dfg k'g . tl:a/M rGb|snf If]qL÷/f;;

कालिकोट । सरकारले मेलम्ची खानेपानी आयोजनालाई ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सन् २०३० सम्ममा सबैमा स्वच्छ खानेपानीको पहुँच पु¥याइने घोषणा गरेका हुन् । मन्त्री पुनले सुन्दरीजलको पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गरिने भन्दै बजेटमा मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा थप ६४५ किलोमिटर पाइप लाइन विस्तार गरिने मन्त्री पुनले घोषणा गरेका छन् ।

error: Content is protected !!