इलाममा डुबेर दुई बालकको मृत्यु

कालिकोट । इलामको माई नगरपालिकामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा माई–८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थानका आठ वर्षीय किस्मन आङदाम्बेको रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिएका छन्।उनका अनुसार अन्य तीन जनाको उद्धार गरिएको छ।

error: Content is protected !!