काठमाडौंको तारकेश्वर नगरपालिकामा प्रहरी जवान मृत अवस्थामा फेला

कालिकोट । काठमाडौंको तारकेश्वर नगरपालिका(९, मनमैजुमा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् ।ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिएका छन् ।एसपी अधिकारीका अनुसार उनी शुक्रबार अपराह्न ५ बजेतिर निर्माणाधीन घरमा मृत भेटिएका हुन्। स्थानीय बासिन्दाले खबरगरेसँगै प्रहरीको टोली घटनास्थल पुगेको थियो।खोटाङ घर भएका प्रहरी जवान घिमिरे सामाखुशीमा बस्दै आएका थिए। उ

error: Content is protected !!