आज एक सूचना टाँसेर प्रतिनिधिसभाको बैठक स्थगित

कालिकोट । आज एक सूचना टाँसेर प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। बिहान ११ बजेका लागि बोलाइएको थियो । दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको हो।कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समित बन्नुपर्ने अडान कायम राखेको छ भने सत्ता पक्ष अझै राजी भएको छैन।यसअघि बसेको राष्ट्रिय सभाको बैठकमा कांग्रेसले अवरोध गरेको थियो। त्यसपछि बैठक आइतबारसम्म स्थगित गरिएको छ।

error: Content is protected !!