गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

कालिकोट । गृहमन्त्रीको राजीनामाको माग गर्दै नेविसंघले संसद भवन अगाडि प्रर्दशन गरेको छ।नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन समिति बनाउनुपर्ने माग गर्दै लगातार सदनमा अवरोध गर्दै आएको छ।कांग्रेसले वेल घेराउ गरेकै समयमा हिजोको बैठक सभामुख देवराज घिमिरेले जबरजस्ती कार्यसूचीमा प्रवेश गराएपछि सांसदहरूबीच धकेलाधकेल सम्मको भएको थियो। आज प्रर्दशनको क्रममा एक दर्जन प्रर्दशनकारी पक्राउ समेत परेका छन्।

error: Content is protected !!