अमेरिकाले बनायो गाजामा अस्थायी बन्दरगाह

कालिकोट । अमेरिकाले गाजामा मानवीय सहायताका लागि अस्थायी बन्दरगाह बनाएको छ। गाजामा बढ्दो भोकमरी र मानवीय संकटमा सहयोगका लागि अमेरिकाले तटीय क्षेत्रमा तैरिने अस्थायी बन्दरगाह बनाएको हो ।अमेरिकाले अस्थायी संरचना तयार भएको घोषणा गरेको छ भने अब छिट्टै मानवीय सहायता सुरु हुने जानकारी गराएको समाचार एजेन्सी एपीन्यूजले जनाएको छ।उसले संयुक्त राष्ट्र संघ मार्फत् सहयोग सामग्री उपलब्ध गराउने भएको छ । यसअघि अमेरिकाले गाजमा सेनाको जहाजमार्फत खाद्यान्नसहित अत्यावश्यक वस्तु खसालेको थियो ।

 

error: Content is protected !!