उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ र जापानका विदेशमन्त्री योकोबीच भेटवार्ता

Japan's Justice Minister Yoko Kamikawa speaks at a news conference in Tokyo, Japan, September 16, 2020. REUTERS/Kim Kyung-Hoon

कालिकोट । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ।मन्त्रालयमा भएको वार्तामा द्विपक्षीय सम्बन्ध र सहयोग थप सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिनुभएको छ।भेटवार्तापछि सञ्चारकर्मी उनले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउने र आर्थिक सम्बन्धलाई फराकिलो बनाउने सम्बन्धमा छलफल भएको बताउनु हो।जापानी विदेशमन्त्री खामिखावाको औपचारिक सदभाव भ्रमण भएकाले वार्तामा कुनै पनि विषयमा सम्झौता वा समझदारी नभएको उनले स्पष्ट पारे।

 

error: Content is protected !!