कीर्तिपुरमा बस दुर्घटना हुदा एक जनाको मृत्यु

कालिकोट । कीर्तिपुरमा बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानी पोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नं.को यात्रुवाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना भएको बताउनु भयो।दुर्घटनामा एकजनाको मृत्‍यु भएको छ भने ३ जनाको घाइते भएका छन् । घाईतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

 

error: Content is protected !!