इलाम–२ मा कांग्रेस उम्मेदवार खड्कालाइ पछाडी पार्दै सुहाङले लिए अग्रता

कालिकोट । इलाम–२ अन्तरगत उपनिर्वाचनको मतगणना भइरहँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई उछिनेका हुन् । अहीले नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार बिच कडा प्रतिस्पर्धा भइरहेको छ । सुहाङले २ हजार ५४२ मत पाएका छन् भने खड्काको २ हजार १९७ मत रहेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ५९३ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बुले ३ सय ७९ मत प्राप्त गरेका छन् ।

error: Content is protected !!