उपनिर्वाचन अपडेट, इलाममा काँग्रेसको अग्रता कायमै

कालिकोट । इलाम–२ को उपनिर्वाचनको मतगणना भइरहँदा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदार बीच मुख्य प्रतिस्पर्धा देखिएको छ । जिल्लाको फाकफोकथुम गाउँपालिकाको मतदान केन्द्रबाट सुरु भएको मतगणनाको पछिल्लो विवरणमा नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ११४५ प्राप्त गरेका छन् उनका प्रतिशप्रधि एमालेका सुहाङ नेम्वाङले १०६३ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३११ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २०९ मत पाएर चौथो स्थानमा रहेका  छन् ।

error: Content is protected !!