गोरखामा हिमपहिरोले वीरेन्द्र ताल फुट्यो

कालिकोट । गोरखाको चुमनुब्री गाउँपालिका–१ मा स्थीत वीरेन्द्र हिमताल फुटेको छ।मनास्लु हिमालको बेसक्याममा हिमपहिरो गएर वीरेन्द्र तालमा मिसिँदा ताल फुटेर सामागाउ प्रहरी चौकाका असई अन्जान पोखरेलले जानकारी दिएका छन्।हिमताल फुटेपछि त्यहाँको स्थानीय खहरेमा ठूलो बाढी आएको छ। बाढीका कारण एउटा काठको पुल बगाएको र कुनै मानवीय क्षति भने नभएको पोखरेलको भनाइ छ।प्रहरी टोली घटनास्थलतिर गएको उनको भनाइ छ।

error: Content is protected !!