डढेलोमा परेका एक बालकको मृत्यु

कालिकोट । त्रिपुरासुन्दरी नगरपालिका(४ स्थित सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका एक बालकको मृत्यु भएको छ ।जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिएका छन्। डढेलोमा परेका दुईजनालाई थप उपचारका लागि काठमाडौं पठाउन लागेको दाहालले बताएका छन्।

 

error: Content is protected !!