आज राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुँदै

कालिकोट । आज राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुँदैछ। आज दिउँसो बस्ने राष्ट्रियसभाको बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षरबाट उपाध्यक्षको निर्वाचन हुने भएको छ।उपायक्षका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी विमला घिमिरेले मनोननय दर्ता गराएकी छिन् भने नेपाली कांग्रेसका तर्फबाट विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गराएकी छिन्।

 

error: Content is protected !!