तनहुँमा दाउराले हानेर श्रीमान्‌ले गरे श्रीमतीको हत्या

कालिकोट । तनहुँको व्यास नगरपालिका वडा नं ५ साँगेमा श्रीमान्‌ले दाउराले हानेर श्रीमतीको हत्या गरेका छन्।३५ बर्षीय जीतबहादुर कुमालले हिजो दिउँसो दाउरा प्रहार गरी श्रीमती ३२ बर्षीया सुकमायाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।श्रीमतीलाई हत्या गर्ने कुमाललाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन्। घटनामाथी थप अनुसन्धान भैरहेको बताईएको छ ।

error: Content is protected !!