अवरुद्ध भएको चार घण्टा पछी सञ्चालनमा आयो कर्णाली राजमार्ग

कालिकोट । चार घण्टा अवरुद्ध कर्णाली राजमार्ग अन्तर्गत कालीकोट सडक खण्ड सञ्चालनमा आएको छ ।

कालीकोटको शुभकालिका गाउँपालिका–१, एसमोड भन्ने ठाउँमा बुधवार दिउँसो २ः००बजे देखी एक्साभेटर विग्रीदा अवरुद्ध भएको सडक साँझ ७ः०० खुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षेक डि.एस.पी.अजुर्न केसी बताएका छन् । एक्साभेटरले सडक अबरुद्ध हुँदा थुप्रै सवारी साधन जाममा परेका थिए भने कर्णाली राजमार्ग हुँदै यात्रा गरिरहेका थुप्रै यात्रुहरु केही समय समस्यामा परेका थिए ।

error: Content is protected !!