विश्वासको मत दिँदा तटस्थ बस्ने राप्रपाको घोषणा

 

कालिकोट । राप्रपाले बागमती प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत दिँदा तटस्थ बस्ने घोषणा गरेको छ । प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै राप्रपा प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले पार्टी तटस्थ बस्ने घोषणा गरेको जानकारी गराएका हुन् ।

 

error: Content is protected !!