पूर्वउपराष्ट्रपतिका सल्लाहकार गुरुङ धरौटीमा छुटे ।

कालिकोट । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा रिहा भएका छन्।सुन तस्करी प्रकरणमा मुछिएका उनलाई जिल्ला अदालत काठमाडौँले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिएका छन् ।