महावै गाउँपालिका शिक्षा शाखाको आयोजनामा वार्षिक परीक्षाको अनुगमन

कालिकोट । जिल्लाको महावै गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा परीक्षाको अनुगमन गरीएको छ । बिहिवारबाट पालिका भरीका बिद्यालयहरुमा सञ्चालन भएको वार्षिक परीक्षाको अनुगमन गरीएको बताइएको छ । अनुगमनमा शिक्षा शाखा प्रमुख मदन बहादुर शाही, स्रोत ब्यक्ती परेक बहादुर शाही लगाएत विभिन्न बिद्यालयका प्र.अ.हरु द्धारा कालिका मा.बि. लगाएतका अन्य बिद्यालयहरुमा वार्षिक परीक्षाको अनुगमन गरीएको शाखा प्रमुख शाहीले जानकारी दिनुभएको छ ।

error: Content is protected !!