झापाको भगवती प्लाइ उद्योगमा आगलागी ।

कालिकोट । झापाको भगवती लेमिनेट्स प्रा.लिमा आगलागी भएको छ।मेचीनगर नगरपालिका (१५ ज्यामिरगढीमा पर्ने प्लाइ उद्योगमा बिहान पाँच बजेदेखि आगलागी सुरू भएको बताईएको छ ।आगो निभाउन १० वटा दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत परिचालन गरिएको छ। आगलागी भएको तीन घन्टा हुन लाग्दा पनि आगोअहिलेसम्म नियन्त्रणमा आएको छैन।सुरक्षाकर्मीहरू दमकलको सहायताले आगो निभाउन प्रयासरत रहेका बताईएको छ ।

 

error: Content is protected !!