माओवादी केन्द्रले टुंग्यायो सरकारमा जाने ५ मन्त्री नाम

कालिकोट । नेकपा माओवादी केन्द्रले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । माओवादी केन्द्र स्रोतका अनुसार यसअघि मन्त्रिपरिषदमा रहेका ३ जनाले निरन्तरता पाउनेछन् भने नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन् ।

error: Content is protected !!