त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त

कालिकोट । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त हुनु भएको छ । आज त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपति नियुक्त गर्नु भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल पोखरामा रहनु भएका बराल काठमाडौं फर्केर नियुक्तिपत्र बुझ्नुहुने बताईएको छ । बराल यस अघी पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुनुहुन्थ्यो ।

error: Content is protected !!