तिलान्यूज । अनलाइन न्यूज प्रोटल
कालिकोट । सरकारले आगामी वर्ष ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको हो, जसअनुसार २७ दिन पर्व बिदा परेको छ । ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा समेत छ ।