मोरङमा किशोरीमाथि जबरजस्ती करणी, करणी गरेको अभियोगमा एक पक्राउ

कालिकोट । मोरङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । मोरङको लेटाङ नगरपालिका(१ भोक्टिनी बस्ने २७ वर्षीय कुल बहादुर बिकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको बताईएको छ ।कुल बहादुरले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोस्ट भलुवाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ हो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताईएको छ ।

error: Content is protected !!