कर्णालीमा गठबन्धनका तीनैजना विजयी

 

सुर्खेत । कर्णालीमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्। सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलका अनुसार मतपरिणामअनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन् ।गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा ९एकीकृत समाजवादी० की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक उम्मेदवार छन्।मत परिणाम भने सार्वजनिक हुन बाँकी रहेको रावलले बताए ।

रातो पार्टी बाट साभार

error: Content is protected !!