संघीय संसद्‌का दुवै सदनको हिउँदे अधिवेशन माघ २२ मा

कालिकोट । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌का दुवै सदनको हिउँदे अधिवेशन माघ २२ गते आव्हान गरेका छन्।नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को माघ ९ को सिफारिसमा उनले संसद्‌ अधिवेशन आव्हान गरेका बताईएको छ ।संसद्‌का हिउँदे र वर्खे गरी दुई अधिवेशन हुने गर्छन् भने अधिवशेन आह्वान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था रहेको छ।

error: Content is protected !!