संखुवासभाको प्रहरी कार्यालयनजिकै सकेट बम फेला

कालिकोट । संखुवासभाको जिल्ला प्रहरी कार्यालय संखुवासभानजिकै सकेट बम फेला परेको छ। आज बिहान ११ बजे जिल्ला प्रहरी कार्यालयनजिकै सकेट बम फेला परेको बताईएको छ ।प्रहरी कार्यालयको हेलिप्याड डाँडानजिकै सकेट बम फेला परेको डिएसपी श्रेष्ठले जानकारी दिएका छनसकेट बम डिस्पोजका लागि सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको नयाँ भैरवी दल गुल्मको टोलीलाई खबर गरिसकेको बताईएको छ ।सकेट बम फेला परेको आसपासमा अन्य शंकास्पद वस्तु समेत हुनसक्ने प्रहरीले जनाएको छ।