गाजामा आक्रमण, ४० जना प्यालेष्टिनीको मृत्यु

 

कालिकोट । गाजामा आक्रमण हुदा ४० जना प्यालेष्टिनीको मृत्यु भएको छ । आफ्ना २४ सैनिक मारिएपछि इजरायली सेनाले गाजामा जवाफी आक्रमण गरेको बताएको छ। आक्रमणमा परी कम्तीमा ४० प्यालेष्टिनी मारिएको बताईएको छ।इजरायलको सेनाले गाजाको आक्रमणमा २४ सैनिक मारिएपछि सेनाका लागि सबैभन्दा घातक दिन घोषणा गरेको छ। सेनाले उनीहरू २२ देखि ३७ वर्ष उमेरका भएको बताएको छ।

 

तपाईको प्रतिक्रिया
error: Content is protected !!