संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस

 

कालिकोट । सरकारले संघीय संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले माघ २२ गते दिउँसो ४ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आव्हानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनु भएको छ ।सरकारको सिफारिसमा संसदको अधिवशेन आह्वान र अन्त्य राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था रहेको छ।

 

तपाईको प्रतिक्रिया
error: Content is protected !!