बाग्मती प्रदेशको लोकसेवा आयोगबाट एकैपटक ११ सय कर्मचारी माग

काठमाण्डौ ( बाग्मती प्रदेशको लोकसेवा आयोगले ११ सयभन्दा धेरै कर्मचारीका लागि विज्ञापन गरेको छ ।बाग्मती प्रदेश सरकारका मन्त्रालय र बाग्मती प्रदेशका पालिकाहरुका विभिन्न सेवा र समूहमा गरी ११ सय १३ जना कर्मचारीका लागि विज्ञापन भएको हो ।प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि विज्ञापन भएको प्रदेश लोकसेवा आयोगले जनाएको छ ।आयोगले माघ २८ गतेभित्र दरखास्त दिइसक्न भनेको छ ।
उज्यालो रेडियो नेटवर्क बाट साभार

तपाईको प्रतिक्रिया
error: Content is protected !!