बझाङ जिल्लामा ४.४ म्याग्निच्यूडको भूकम्प

 

कालिकोट । बझाङ जिल्लामा गएराति भूकम्प गएको छ ।भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार हिजो राति ११।३२ मा छविसपाथिभेरा गाउँपालिकाको पतालचौरको आसपास केन्द्र बिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको बताईएको छ ।बझाङमा गत असोज १६ गतेको शक्तिशाली भूकम्पपछि लगातार परकम्प गइरहेको समेत बताईएको छ।