एमालेको सचिवालय बैठक भोलि बस्दै

 

कालिकोट । नेकपा एमालेले सचिवालय बैठक भोली बस्दै छ पार्टी कार्यालय ललितपुरको च्यासलमा शुक्रबार दिउसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो।बताईएको छ ।बैठकमा राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक विषयमा छलफल गर्ने एजेण्डा तय भएको पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।सिफारिस उम्मेदवारबारे शुक्रबारको बैठकमा छलफल गरेर टिकट दिने तयारी एमालेले गरेको छ।