जापानको एयरलाइन्स विमानमा आगलागी

कालिकोट । जापान एयरलाइन्सको विमानमा आगलागी भएको छ।जापानको राजधानी टोक्योको हनेडा विमानस्थलमा अवतरणका क्रममा विमानमा आगो लागेको बताईएको छ ।जापान एयरलायन्सका अनुसार विमानमा सवार सबै चालक दलका १२ र ३ सय ६७ यात्रु गरी सबै ३ सय ७९ जनाको सकुशल उद्धार गरिएको छ।

error: Content is protected !!