रूसी सेनामा गएका ३ जना नेपालीको मृत्यु

कालिकोट । रूसी सेनामा गएका ३ जना नेपालीको मृत्यु भएको छ।युक्रेनसँगको लडाईंका क्रममा उनीहरू मारिएका बताईएको छ। थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । योसँगै रुस(युक्रेन लडाइँमा मारिने नेपालीको संख्या १० पुगेको छ। यसअघि रुसी सेनामा भर्ना भएका ७ नेपाली युवाले युक्रेनसँगको लडाइँमा ज्यान गुमाइसकेका छन्।

error: Content is protected !!