स्कर्पियोले ठक्कर दिँदा दुई पैदल यात्रीको मृत्यु,

 

कालिकोट । बाँकेको नेपालगञ्जमा स्कर्पियोले ठक्कर दिँदा दुई पैदल यात्रीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।नेपालगञ्ज–१८ मा सोमबार बिहान सूप ०१००१ च ६३४६ नम्बरको स्कर्पियोले ठक्क दिँदा २४ वर्षीया आस्था साह र पहिचान नखुलेका करिब ३० वर्षीय युवकको भएको हो। २५ वर्षीया सहाना साह घाइते भएकी छिन्। नेपालगञ्ज मेडिकल कलेजमा उनको उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ।उक्त घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

error: Content is protected !!