प्रदेशका केही ठाउँमा हुस्सु र कुहिरो, केहीमा हिमपात

कालिकोट । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगगमा आंशिक बदली रही देशका बाँकी भागको मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई–मधेशका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।महाशाखाका अनुसार आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगको एकदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया
error: Content is protected !!