पोखरामा तमु ल्होछारको शुभकामना र्‍याली

कालिकोट । तमु धि नेपालको आयोजनामा पोखरामा तमु ल्होछार शुभकामना र्‍याली निकालिएको छ।पोखरामा बसोवास गर्ने विभिन्न तमु समाजको सहभागितामा शुभकामना र्‍याली निकालिएको बताईएको छ।गुरुङ जातिले आज पुस १५ गते तमु ल्होछारका रूपमा, तामाङ लगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछारका रूपमा तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होछार मनाउने संस्कार रहेको छ।

error: Content is protected !!