युक्रेनमा ठूलो रुसी आक्रमण, ३० जनाको मृत्यु

 

कालिको । रुसले युक्रेनमा अहिले सम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको छ। सन् २०२२ को फेबु्रअरीमा आक्रमण शुरु गरेयताकै ठूलो हमला भएको बताएको छ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले १२२ मिसाइल प्रहार भएको जानकारी दिएका छन्। आक्रमणका कारण देशभर ३० जना सर्वसाधारण मारिएका छन् भने १६० भन्दा बढी घाइते भएका छन्। मिसाइलसँगै रुसले ३६ भन्दा बढी ड्रोनबाट समेत आक्रमण गरेको छ।

 

error: Content is protected !!