कालिकोट । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे छलफल हुने केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन् ।कांग्रेसले पुसलाई तय गरेको महासमिति बैठक सारेर फागुन ७–१० गतेसम्मलाई पुर्याएको बताईएको छ ।