कालिकोट । जंगली जनावरको आक्रमणबाट पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका वडा नं १ मा सासु बुहारीको मृत्यु भएको छ । आइतबार दिउसो घँस काट्न विनय सामुदायिक वनमा गएका गएका ६० वर्षीया मनादेवी पौडेल र २८ वर्षीया विष्णु पौडेल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।