कालिकोटको राँचुलीमा करेन्ट लागेर एक जनाको मृत्य

कालिकोट । जिल्लाको तिलागुफा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कालिकोट देखि जुम्ला जोड्ने राष्ट्रिय प्रसारण लाइनको पोल गाड्ने क्रममा तिलागुफा नगरपालिका वडा नं ४ राँचुलीका २२ वर्षिय अर्जुन शाहीको आज दिउसो १ः४५ मिनेटमा करेन्ट लागेर मुत्यु भएको  नगरपालिकाका उप–प्रमुख महेन्द्र बहादुर शाहीले वताउनु भएको छ ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!