निर्वाचन आयोगले बुझायो वार्षिक प्रतिवेदन

कालिकोट । निर्वाचन आयोगले निर्वाचन आयोगको आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको छ।आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाएको बताईएको छ ।संवैधानिक निकायहरूले आफ्नो कामको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्‍यवस्था रहेको छ।

error: Content is protected !!