पशुपतिमा राजाका पालादेखिका १०० बढी सल्लाहकार खारेज

कालिकोट । पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकार खारेज भएका छन्। कोषको आज भएको परिषद् बैठकले यसअघि नियुक्त गरिएका सल्लाहकार खारेज गर्ने निर्णय गरेको बताइएको छ ।राजसंस्थादेखि नै विभिन्न समयमा नियुक्त भएका १ सयभन्दा बढी सल्लाहकार खारेज गरिएका पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको हो।परिषद् बैठकले पशुपति क्षेत्रमा मदिरा बिक्रीमा बन्देज लगाउने समेत निर्णय गरेको छ ।

error: Content is protected !!