शंकास्पद वस्तु फेला, सेनाद्वारा निष्क्रिय

कालिकोट। पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर ३ स्थित मुसेपा थर्पु–च्याङथापु सडक खण्डमा शंकास्पद बस्तु फेला परेको छ । उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले आइतबार निष्क्रिय पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।यसै गरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका वडा नम्बर ११ बस्ने ब निशा लिम्बुको सेनाले उद्धार गरेको छ । जटिल प्रसुति समस्या भएकी उनलाई सेनाले हवाई साधनद्वारा काठमाडौँ ल्याएको हो ।

error: Content is protected !!