नेपाल सुपर लिग एनएसएलमा ललितपुर र झापाको बराबरी

कालिकोट । नेपाल सुपर लिग एनएसएल फुटबलमा ललितपुर सिटी र झापा एफसीले गोलरहित बराबरी भएको छ । काठमाडौंको दशरथ रंगशालामा गोल गर्न पाएका मौका सदुपयोग गर्न नसक्दा ललितपुर र झापाले अंक बाँडेका हुन् । यो एनएसएलको ५० औं खेल हो । ६ खेलबाट १० अंकसहित ललितपुर दोस्रो स्थानमै यथावत छ । ६ खेलबाट ७ अंक जोडेको झापा पाँचौ स्थानमा उक्लेको बताईएको छ ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!