लाखौँ विदेशी विद्यार्थी भित्र्याउने प्याब्सनको दावी

कालिकोट । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनका अध्यक्ष डिके ढुंगानाले लाखौँ विदेशी विद्यार्थी नेपाल भित्र्याउने ध्येय रहेको बताएका छन्।उनले प्याब्सनको एकमात्रै लक्ष्य नेपालको शिक्षालाई अन्तरराष्ट्रिय स्तरमा पुर्‍याउनु रहेको पनि दावी गरेका छन्। उनले सवा लाख विद्यार्थी विदेश जाने नभई त्यति विद्यार्थी नेपाल भित्र्याउने बताएका हुन्।आज काठमाडौँमा प्याब्सनले आयोजना गरेको दुईदिने अन्तरराष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।ढुंगानाले भने, ‘हाम्रो देशबाट वर्षेनि लाखोँ विद्यार्थी विदेश गइरहेका छन्। लाखौँ विद्यार्थी विदेश जाने नभई यि लाख विद्यार्थी नेपाल भित्र्याउने ध्येय आफु प्याब्सनको रहेको बताईएको छ ।

error: Content is protected !!