जिल्ला अस्पतालको क्वाटरमा आगलागी

कालिकोट । इलाममा जिल्ला अस्पतालको क्वाटरमा आगलागी भएको छ । आज मंगलबार क्वाटरमा भएको आगो निभाउने क्रममा एक जना प्रहरी जलेर घाइते भएका छन् ।आगलागी नियन्त्रणमा आइसकेको बताईएको छ । उद्धारका लागि खटिएका एक प्रहरी जलेर घाइते भएका हुन् । क्वाटरमा रहेका लत्ताकपडा जलेर ध्वस्त भएका छन् भने सबै विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!