संघीय संसद्‍लाई प्रभावकारी बनाउनुपर्छ सभामुख

कालिकोट । सभामुख देवराज घिमिरेले संघीय संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताएका छन्।आज संघीय संसद् सचिवालयले आयोजना गरेको संसद् सेवाको प्रभावकारितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताएका हुन्।संसद् सर्वोच्च विधायकी संस्था भएको उल्लेख गर्दै विधायकी संस्थालाई सर्वोच्च बनाउनुपर्नेमा जोड दिए। उनले संसदलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्। उनले संसदलाई प्रभावकारी बनाउनका लागि सबैको भूमिका हुने भन्दै आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह पनि गरेका छन्।सभामुख घिमिरेले सार्वजनिक संस्थाहरुमा सक्षम मान्छेको नेतृत्वले पनि संस्थालाई परिणाम दिन नसक्ने गरेको भन्दै उनले संस्थागत रुपले लान नसक्दा समस्या देखापर्ने गरेका बताए।

तपाईको प्रतिक्रिया
error: Content is protected !!